nmb bank

गृहपृष्ठ स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली

स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली

स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्री बनेकी निशा मेहताले पदबहाली गरेकी छन् ।

शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् ।

मधेशी क्लस्टरबाट उनी प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

प्रकाशित समय : १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु