nmb bank

गृहपृष्ठ सिंहदरबारमा नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठक

सिंहदरबारमा नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठक

सिंहदरबारमा नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठक

काठमाडौं– शुक्रबार नै गठन भएको नयाँ सरकारको मन्त्रिपरिषदको बैठक सिंहदबारमा सुरु भएको छ।

बैठकमा समसामयिक विषयदेखि मन्त्रीहरु कसरी रणनीतिक हिसाबमा चल्ने भन्ने विषय तत्कालिक एजेन्डा रहेको छ।

मन्त्रीहरु पदभार ग्रहणपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगिरहेका छन्।

प्रधानमन्त्री बालेन शाहको नेतृत्वको मन्त्रिपरिषद १५ सदस्यीय रहेको छ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु