nmb bank

गृहपृष्ठ भारतका विदेशमन्त्री डा जयशङ्करद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई

भारतका विदेशमन्त्री डा जयशङ्करद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई

भारतका विदेशमन्त्री डा जयशङ्करद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई

काठमाडौँ । भारतका विदेशमन्त्री डा एस जयशङ्करले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।

विदेशमन्त्री डा जयशङ्करले आज सामाजिक सञ्जालमार्फत उनलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा बधाई दिँदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउन उनीसँग नजिकबाट सहकार्य गर्न आतुर रहेको उल्लेख गरे ।

प्रकाशित समय : १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु