nmb bank

गृहपृष्ठ मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण

केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर भेटिएको छ ।

सो हेलिकप्टर अपर लाप्चे गुम्बामा सुरक्षित अवतरण भएको हो ।

हेलिकप्टरमा रहेका पाइलट र ५ जना यात्रु सकुशल रहेको बताइएको छ ।

प्रकाशित समय : १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु