nmb bank

गृहपृष्ठ सूर्यकुण्ड हाइड्रोको आइपीओ सूचिकृत: आइतबारदेखि कारोबार सुरु हुने

सूर्यकुण्ड हाइड्रोको आइपीओ सूचिकृत: आइतबारदेखि कारोबार सुरु हुने

सूर्यकुण्ड हाइड्रोको आइपीओ सूचिकृत: आइतबारदेखि कारोबार सुरु हुने

काठमाडौं- नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ६८ लाख ९६ हजार ७४४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको कुल कित्ता सेयरमध्ये सर्वसाधारणतर्फको १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापकतर्फको ५५ लाख १७ हजार ३९४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता ९४.७७ देखि २८४.३१ सम्मको मूल्य रेञ्ज तोकेको छ । सोही रेञ्जको आधारमा अब आगामी आइतबार कम्पनीको सेयर कारोबार हुनेछ ।

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु