nmb bank

गृहपृष्ठ बालेन शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालय पुग्दा

बालेन शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालय पुग्दा

बालेन शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालय पुग्दा

नवनियुक्त प्रधानमन्त्री बालेन शाह पदभार ग्रहणको लागि सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

शुक्रबार शितलनिवासमा राष्ट्रपतिबाट शपथग्रहण गरेलगत्तै पदभार ग्रहणको लागि प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु