global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले राष्ट्रपतिबाट लिए शपथ

प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले राष्ट्रपतिबाट लिए शपथ

प्रतिनिधिसभाका जेष्ठ सदस्य केसीले राष्ट्रपतिबाट लिए शपथ

प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

७५ वर्षीय केसीले बुधबार बिहान प्रतिनिधसभाको जेष्ठ सदस्यको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा शपथ ग्रहण गरेका हुन् ।

प्रतिनिधसभाको चुनावबाट निर्वाचितमध्ये जेष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र ती जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने व्यवस्था रहेको छ । सोहीअनुसार सिंहले बिहीबार अन्य प्रतिनिधसभा सदस्यलाई शपथ गराउने कार्यसूची रहेको छ ।

प्रकाशित समय : ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु