गृहपृष्ठ नेप्से परिसूचक ४.२७ अंकले बढ्यो
नेप्से परिसूचक ४.२७ अंकले बढ्यो
बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.२७ अंकले बढेर बन्द भएको छ। परिसूचक ४.२७ अंकले बढेर २९६४.६७ विन्दुमा पुगेको हो।
यो समयमा १०६ वटा स्क्रिप्सको १ लाख ४९ हजार २९१ कित्ता सेयर १२ करोड ८२ लाख ३९ हजार ३०३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४८ वटा स्टक्सको मूल्य बढ्दा ४० वटाको घट्यो।
प्रकाशित समय : ११:१० बजे


















