global ime bank Long Banner Ad

गृहपृष्ठ पाशुपत क्षेत्रमा श्री बज्रेश्वरी देविको रथयात्रा

पाशुपत क्षेत्रमा श्री बज्रेश्वरी देविको रथयात्रा

पाशुपत क्षेत्रमा श्री बज्रेश्वरी देविको रथयात्रा

पाशुपत क्षेत्रमा हुने पाहाँचह्रे जात्रा अन्तर्गत आज श्री बज्रेश्वरी देविको रथयात्रा गरिएको छ। आज बिहान इट्टापाखाबाट शुरुवात भएको रथयात्रा टोलको विभिन्न स्थानहरुमा परिक्रमा गरि सिफल चौरमा तीन ठक्कर लगाएर पुनःपाशुपत क्षेत्र हुदैँ तिलगंगा पुर्याएर पुनःपशुपतिनाथ मन्दिरमा तीन ठक्कर लगाएर जात्राको समापन गरिन्छ ।

जात्राको समापन पश्चात् आजै रातीबाट बछलेश्वरीको रथयात्रा शुभारम्भ हुन्छ । विभिन्न टोलमा देवतालाई रथमा राखेर विभिन्न स्थानमा परिक्रम गरिन्छ । यो जात्रा यस क्षेत्रमा तिन दिनसम्म चल्नेछ ।

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु