काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारी मतकासाथ भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी

1.64K
shares

काठमाडौं । भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । खत्रीले नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई ३१ हजार ६१६ मतले हराउँदै सानदार जित हासिल गरेका हुन् ।

रास्वपाका खत्रीले ४२ हजार ३३३ ,एमालेका बस्नेतले १० हजार ७१७ र कांग्रेसका कबीर रानाले ८ हजार ३०५ प्राप्त गरेका छन् ।