सल्यानमा मत गणना सुरु
वि.सं.२०८२ फागुन २२ शुक्रवार १२:२०
shares

सुर्खेत । सल्यानमा मतगणना सुरु भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको थियो ।
एक लाख ६४ हजार ६ सय ४८ मतदाता रहेको सल्यानमा ८४ हजार दुई सय एक जनाले मतदान गरेका थिए ।

























