global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण सम्पन्नमा सन्तोष, सबै पक्षलाई धन्यवाद

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण सम्पन्नमा सन्तोष, सबै पक्षलाई धन्यवाद

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण सम्पन्नमा सन्तोष, सबै पक्षलाई धन्यवाद

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन् ।

उनले यो निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा धन्यवाद प्रकट गरेका छन् ।

प्रकाशित समय : १९:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु