गृहपृष्ठ किरियापुत्रीद्वारा मतदान
किरियापुत्रीद्वारा मतदान
?????????????????? ?????
?????(?????), ?? ????? :
???????????? ????? ?????????? ??????? ??????? ????? ?????????-?? ????????????? ????? ??????? ???????? ????? ????????? ????? ????? ???????????? ?????????? ????? ? ?????? : ????? ????????/????
दमौली । व्यास नगरपालिका-११ मा दुई जना किरियापुत्रीले मतदान गरेका छन् । सोही ठाउँका तिलकबहादुर खड्का र समुन्द्र खड्काले किरिया बसेको अवस्थामा मतदानमा सहभागिता जनाएको हो ।
उनीहरूले तनहुँ आधारभूत विद्यालय बेलटारी मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेको मतदान अधिकृत सुदीप कँडेलले जानकारी दिए। नागरिक आफ्नो कर्तव्यप्रति सचेत रहँदै व्यक्तिगत शोकमा पनि मतदानमा सहभागी भएका हुन् ।
प्रकाशित समय : १७:१५ बजे



















