गृहपृष्ठ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरे मतदान
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरे मतदान
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मतदान गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका—४ को भैरवस्थान मावि मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।
हरेक निर्वाचनमा पहिलो मतदान गर्दै आएका मुख्यमन्त्री कँडेलले यो पटक साढे १ बजे मतदान गरेका थिए ।
प्रकाशित समय : १४:५० बजे



















