global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक शुरू

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक शुरू

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक शुरू

प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारीका लागि केन्द्रीय सुरक्षा समितिको बैठक शुरू भएको छ ।

गृह मन्त्रालयमा शुरू भएको बैठकमा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा र सुरक्षा निकायका प्रमुखसहित उच्च सुरक्षा अधिकारी सहभागी छन् ।

मुलुकको विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति सुरक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ ।

 

प्रकाशित समय : १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु