global ime bank Long Banner Ad

गृहपृष्ठ सिद्धार्थ बैंकका ग्राहकहरुलाई पेट मामा नेपालमा १०% सम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई पेट मामा नेपालमा १०% सम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई पेट मामा नेपालमा १०% सम्मको छुट

सिद्धार्थ बैंक र पेट मामा नेपाल बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार बालुवाटार, काठमाडौं स्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा घर पालुवा जनावरहरुको गु्रमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित समय : १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु