nmb bank

गृहपृष्ठ निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण

निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण

निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण

निर्वाचनमा खटिने कर्मचारीका लागि जिल्ला सदरमुकामपनि १६७ मतदानस्थलमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन भइरहेको हो ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम इनरुवा–५ स्थित सारदा माविमा आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

जिल्लामा चार निर्वाचन क्षेत्र रहेको जनाउँदै उनले १६७ मतदानस्थलमा खटिने कर्मचारीलाई निर्वाचन सुरक्षा, लाइन व्यवस्थापनलगायत विषयमा तालिम दिन थालिएको बताए। तालिम शुक्रबार समापन हुने निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित समय : ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु