गृहपृष्ठ अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठक जारी (तस्विरहरू)
अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठक जारी (तस्विरहरू)
अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठक बिहीबार अर्थ मन्त्रालयमा जारी रहेको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, शिक्षामन्त्री सस्मित पोखरेल लगायत सम्बन्धित सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको छ।

प्रकाशित समय : ११:५८ बजे



















