nmb bank

गृहपृष्ठ रास्वपा संसदीय दलको बैठक सुरु

रास्वपा संसदीय दलको बैठक सुरु

रास्वपा संसदीय दलको बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जारी छ ।

सो बैठकमा संसदीय समितिका सभापतिहरूको उमेदवार तय गर्ने बताइएको छ ।

प्रकाशित समय : १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु