global ime bank Long Banner Ad

गृहपृष्ठ क्यान महासंघलाई आयोगले सोध्यो स्पष्टिकरण

क्यान महासंघलाई आयोगले सोध्यो स्पष्टिकरण

क्यान महासंघलाई आयोगले सोध्यो स्पष्टिकरण

निर्वाचन आयोगले कम्प्युटर एसोसियशन नेपाल महासंघ (क्यान)लाई स्पष्टिकरण सोधेको छ ।

क्यान महासंघले निर्वाचन आयोगको स्वीकृति नलिई साधारण सभा आयोजना गरेको भन्दै स्पष्टिकरण माग गरिएको हो ।

आयोगले २०८२ माघ १७ गतेको सूचना अनुसार २१ गते आयोजना गर्ने भनिएको साधारण सभा सम्पन्न भएको हो वा होईन ? यदि हो भने निर्वाचन आयोगको आचारसंहिता २०८२ बमोजिम निर्वाचन आयोगको स्वीकृति लिएर गरिएको हो वा होइन ? भनी क्यानलाई ४८ घण्टाभित्र स्पष्टिकण दिन भनेको छ ।

प्रकाशित समय : ०७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु