गृहपृष्ठ राजेन्द्र लिङ्देनसँग बालेनको जम्काभेट
राजेन्द्र लिङ्देनसँग बालेनको जम्काभेट
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच जम्काभेट भएको छ ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालेन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उमेदवार बनेका छन् । सोमबार बालेन झापा पुगेका बालेन र लिङ्देनबीच झापाको विमानस्थलमा जम्काभेट भएको हो । त्यसक्रममा उनीहरूले आपसमा हात मिलाएर कुराकानी पनि गरेका थिए ।
प्रकाशित समय : २०:४६ बजे




















