global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कालिञ्चोक हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

कालिञ्चोक हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

कालिञ्चोक हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

कालिञ्चोक हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशनका लागि अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ प्रतिकित्ताका दरले १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु