global ime bank Long Banner Ad

गृहपृष्ठ कालिका लघुवित्तको सीइओमा फणिन्द्र पाण्डे नियुक्त

कालिका लघुवित्तको सीइओमा फणिन्द्र पाण्डे नियुक्त

कालिका लघुवित्तको सीइओमा फणिन्द्र पाण्डे नियुक्त

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा फणिन्द्र पाण्डे नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले रिक्त सीईओ पदमा वालिङ नगरपालिका वडा नम्बर ६, स्याङ्जा निवासी कामु सीइओ पाण्डेलाई नै सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनलाई माघ १८ गतेदेखि लागू हुने गरी नियुक्ति गरिएको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित समय : १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु