गृहपृष्ठ नेसनल लाइफ इन्स्योरेन्सको एकदिने तालिम सम्पन्न

नेसनल लाइफ इन्स्योरेन्सको एकदिने तालिम सम्पन्न

नेसनल लाइफ इन्स्योरेन्सको एकदिने तालिम सम्पन्न

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्तालाई एकदिने तालिम प्रदान गरेको छ ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलको सभपतित्वमा सम्पन्न भएको सो कार्यक्रमअन्तर्गत छनोट भएका २८० जना अभिकर्तालाई तालिम दिइएको थियो ।

प्रकाशित समय : १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु