global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही समयमै स्थगित गरिएको छ।

कार्यवाहक सभापति खड्का वार्तामा व्यस्त रहेकाले बैठक उपसभापति धनराज गुरुङले सुरु गरेका थिए ।

बैठक सुरु भएको खबर पाउनासाथ नेतृत्व तहमा थप छलफल आवश्यक ठहरिएपछि बैठक स्थगित गरिएको जनाइएको छ । स्थगित बैठक भोलि बिहान ८ बजे बस्ने गरी तय भएको नेता गुरु बरालले जानकारी दिए ।

बालुवाटारमा महाधिवेशन आयोजक पक्ष, सभापति शेरबहादुर देउवा समर्थक पक्ष र नेता शेखर कोइराला पक्षधरबीचको त्रिपक्षीय वार्तापछि सहमतिको विन्दु तयार हुन्छ कि भन्ने हेतुले भोलि ८ बजेसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए ।

प्रकाशित समय : २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु