गृहपृष्ठ सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभाबाट २० प्रतिशत नगद लाभांश पारित

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभाबाट २० प्रतिशत नगद लाभांश पारित

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभाबाट २० प्रतिशत नगद लाभांश पारित

सिटिजन लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

उक्त साधारण सभाले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदनसहित सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू समेत स्वीकृत गरिएको छ ।

प्रकाशित समय : १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु