global ime bank Long Banner Ad

गृहपृष्ठ स्वागत नेपाल फेरि पनि झापा– २ बाट चुनाव लड्ने

स्वागत नेपाल फेरि पनि झापा– २ बाट चुनाव लड्ने

स्वागत नेपाल फेरि पनि झापा– २ बाट चुनाव लड्ने

स्वागत नेपालको नामले चिनिएका भद्रप्रसाद नेपाल फेरि पनि झापा– २ बाट चुनाव लड्ने भएका छन् । नेपालले फेरि पनि झापा– २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

नेपाल अघिल्लो निर्वाचनमा अहिलेका सभामुख देवराज घिमिरेसँग पराजित भएका थिए ।

प्रतिनिसभा सदस्यका लागि आगामी २१ फागुनमा निर्वाचन हुँदै छ ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु