global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्री घिसिङद्वारा सेती पुलको निरीक्षण

मन्त्री घिसिङद्वारा सेती पुलको निरीक्षण

मन्त्री घिसिङद्वारा सेती पुलको निरीक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले सेती पुलको निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङले आइतबार (पुस १३) बिहान पोखरा–मुगलिन सडकखण्डअन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको निरीक्षण गरेका हुन् ।

पोखरा आवतजावतका क्रममा सवारीसाधन थुप्रिने साँघुरो ‘बोटलनेक’का रूपमा रहेको उक्त स्थानमा निर्माणाधीन पुलको भौतिक प्रगति ५४ प्रतिशत भएको छ । निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तीव्रता दिन पनि निर्देशन दिएका छन् ।

प्रकाशित समय : ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु