गृहपृष्ठ शान्ति सैनिकको अदलीबदली

शान्ति सैनिकको अदलीबदली

शान्ति सैनिकको अदलीबदली ???

संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली सेनाको युद्ध भैरव गण तेस्रो डफ्फालाई गोरखनाथ गणको डफ्फाले बदली गरेको छ ।

उक्त मुलुकबाट बिहीबार २२४ जना शान्ति सैनिक फिर्ता भएका र यहाँबाट २२५ जना त्यसतर्फ सोही दिन प्रस्थान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हाल उक्त देशमा एक हजार १८८ जना कार्यरत छन् ।

प्रकाशित समय : १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु