global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी विकास बैंकले लाभांश वितरण नगर्ने

लुम्बिनी विकास बैंकले लाभांश वितरण नगर्ने

लुम्बिनी विकास बैंकले लाभांश वितरण नगर्ने

लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

बैंकको पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।

प्रकाशित समय : ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु