गृहपृष्ठ एमालेको एजेन्डा पुस्तान्तरण, समावेशिता र आन्तरिक सुधार हुनुपर्छ : ठाकुर प्रसाद गैरे
एमालेको एजेन्डा पुस्तान्तरण, समावेशिता र आन्तरिक सुधार हुनुपर्छ : ठाकुर प्रसाद गैरे
‘यस अवस्थाका कारण फागुन २१ मा चुनाव सम्भव देखिँदैन,’ उनले टिप्पणी गरे।गैरेले पार्टीभित्र उठेको सदस्यता नवीकरण–खारेजी सम्बन्धी विवादले पनि महाधिवेशनमा स्पष्ट जवाफ खोज्ने बताए । उनका अनुसार महाधिवेशनले एमालेको संगठनात्मक रूपान्तरण, आन्तरिक एकता र नेतृत्वगत सहमतिको नयाँ अध्याय तय गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित समय : १५:५१ बजे


















