global ime bank Long Banner Ad

गृहपृष्ठ संसद पुन:स्थापनाको माग लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च

संसद पुन:स्थापनाको माग लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च

संसद पुन:स्थापनाको माग लिएर कांग्रेस पनि पुग्यो सर्वोच्च

प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने मागसहित नेपाली कांग्रेस सर्वोच्च अदालत पुगेको छ। कांग्रेसले पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई रिट दर्ताका लागि पठाएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

‘संसद् पुनर्स्थापनाको माग लिएर हामीले वारेसमार्फत खम्मजीलाई अदालत पठाएका छौँ’ घिमिरेले भने रिट सर्वोच्च अदालतमा पेस गरिएको र सोमबार दर्ता हुने बताइएको छ।

यसअघि नेकपा एमालेले पनि संसद् पुनर्स्थापनासम्बन्धी रिट निवेदन दर्ता गरिसकेको छ ।

प्रकाशित समय : १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु