global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी प्रदेश प्रमुखले गरे दुई विधेयक प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुखले गरे दुई विधेयक प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुखले गरे दुई विधेयक प्रमाणीकरण

पोखरा। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणिकरण गरेका छन्।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशमा उनले गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ प्रमाणीकरण गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले आज जारी गरेको विज्ञप्तिमा यो कुरा उल्लेख छ।

प्रकाशित समय : १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु