काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्वावलम्बन लघुवित्तको सञ्चालकमा राजेन्द्र अधिकारी नियुक्त

1.07K
shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राजेन्द्र प्रसाद अधिकारी नियुक्त भएका छन् ।

अधिकारी संस्थापक सेयरधनी नबिल बैंकको प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन भएका हुन् ।

नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक सन्दिप बाबु पौडेलको स्थानमा बैंकका सहायक महाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारी मनोनित भई आएको संस्थाले जनाएको छ ।