गृहपृष्ठ एमालेका सचिव भट्टराईले सुरक्षाकर्मी माथिको हमला बन्द गर्न आग्रह
एमालेका सचिव भट्टराईले सुरक्षाकर्मी माथिको हमला बन्द गर्न आग्रह
नेकपा एमालेका सचिव योगेश भट्टराईले सुरक्षाकर्मी माथिको हमला बन्द गर्न आग्रह गरेका छन् । सचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार साँझ यस्तो बताएका हुन् ।
‘सार्वजनिक तथा निजी सम्पत्ति र नागरिकको सुरक्षाका लागि भात/पानी नभनी खटेका सुरक्षाकर्मीमाथिको हमला बन्द गरौँ’, भट्टराईले भनेका छन्– ‘संविधानतः विरोध गर्न पाउने अधिकारलाई शान्तिपूर्ण रूपमा प्रयोग गरौँ । आपसमा संवाद गरौँ । एक अर्कालाई सम्मान गरौँ ।’
प्रकाशित समय : १९:३६ बजे



















