global ime bank Long Banner Ad

गृहपृष्ठ आजसम्म कायम सेयरधनीले साहस उर्जाको लाभांश पाउने

आजसम्म कायम सेयरधनीले साहस उर्जाको लाभांश पाउने

आजसम्म कायम सेयरधनीले साहस उर्जाको लाभांश पाउने

साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले भोलि मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले मंसिर २४ गते, बुधबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित समय : ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु