गृहपृष्ठ विभिन्न जिल्लामा एमालेको जनसभा
विभिन्न जिल्लामा एमालेको जनसभा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले अधिकांश जिल्ला सदरमुकाममा -यालीसहित जनसभा आयोजना गरेको छ ।
सो पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन् । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेको छ ।
प्रकाशित समय : १५:४४ बजे




















