global ime bank Long Banner Ad

गृहपृष्ठ त्रिवि क्रिकेट मैदान स्तरोउन्नतिका लागि ४० करोड‍को अख्तियारी

त्रिवि क्रिकेट मैदान स्तरोउन्नतिका लागि ४० करोड‍को अख्तियारी

त्रिवि क्रिकेट मैदान स्तरोउन्नतिका लागि ४० करोड‍को अख्तियारी

सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान स्तरोउन्नतिका लागि ४० करोड रुपैयाँ बजेट स्रोत सुनिश्चितता गरेको छ ।

जेनजी आन्दोलपछि गठन भएको अन्तर‍िम सरकारले उक्त क्रिकेट रंगशालाको स्तरोउन्नतिको लागि अर्थ मन्त्रालयले उक्त बजेट सुनिश्चितता गरेको हो।

युवा तथा खेलकुद मन्त्रालयल अन्तरगत रहेको रंगशाला निमार्णको लागि शहरी विकास मन्त्रालयले ४० करोड रुपैयाँको लागि अख्तियारी दिएको मन्त्रालयले जनाएको छ । सरकारले उक्त रंगशाला निमार्णको लागि गुरुयोजना समेत स्वीकृत गरिसकेको छ।

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु