global ime bank Long Banner Ad

गृहपृष्ठ डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट दिए राजीनामा

डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट दिए राजीनामा

डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट दिए राजीनामा

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।

जेनजी आन्दोलनपछि बुधबार काठमाडौंमा बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकबाट भट्टराईले राजीनामा घोषणा गरेका हुन्।

बैठकले केन्द्रीय समिति भंग गर्दै महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरेको छ ।

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु