गृहपृष्ठ नयाँ बसपार्कमा सवारी साधनको पूजा गर्दै मनाइयो विश्वकर्मा पूजा (तस्विरहरु)
नयाँ बसपार्कमा सवारी साधनको पूजा गर्दै मनाइयो विश्वकर्मा पूजा (तस्विरहरु)
काठमाडौंको नयाँ बसपार्कमा सवारी साधनहरुको पूजा गरि विश्वकर्मा पूजा मनाइएकाे छ। हिन्दु धर्म अनुसार आजको दिन मेसिनरी, औजार र सवारीसाधनलाई सजाएर पूजा गर्ने चलन रहेको छ ।
नयाँ बसपार्क क्षेत्रमा आज लामो र छोटो दुरीमा यात्रा गर्ने सबै सवारी साधनहरु सजिएका छन् । विश्वकर्मा पूजामा रातो र सेतो कपडा चढाइ सवारीसाधनलाई धजा तथा मालाले सजाएर विधिपूर्वक पूजा गरिन्छ।

प्रकाशित समय : १२:१३ बजे


















