गृहपृष्ठ जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा दिप प्रज्वलन (फोटो फिचर)
जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा दिप प्रज्वलन (फोटो फिचर)
टिचिङ अस्पतालमा जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ ।
दिप प्रज्वलनमा ज्यान गुमाउनेका परिवारहरु छन् भने उनीहरुलाई सम्मान गर्न आएका अन्य मानिस पनि छन् ।
भदौ २३ गते भएको जेनजी आन्दोलनमा धेरै जनाले आफ्नो ज्यान गुमाएका थिए भने धेरै घाइते भएका छन् । उनीहरुको उपचार अझै पनि जारी छ ।

प्रकाशित समय : १८:४० बजे



















