global ime bank Long Banner Ad

गृहपृष्ठ यस्तो अवस्थामाछ ,जलेर नष्ठभएको कोटेश्वर भाटभटेनी

यस्तो अवस्थामाछ ,जलेर नष्ठभएको कोटेश्वर भाटभटेनी

यस्तो अवस्थामाछ ,जलेर नष्ठभएको कोटेश्वर भाटभटेनी

काठमाडौं । काठमाडौंको कोटेश्वर स्थितभाटभटेनीसुपर मार्केट पूर्ण रुपमाजलेर नष्टभएको छ ।

मंगलबार जेजनीहरुको आन्दोलनमा सहभागी युवाहरुले भाटभटेनी सुपरस्टोरका विभिन्न शाखामा तोडफोड सहित आगजनी गरेका थिए ।

प्रदर्शनकारीहरुले विभिन्न राजनीतिक दलकापार्टी कार्यालय,नेताहरुको घरमा समेत आगजनी गरेकाथिए ।

प्रकाशित समय : १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु