global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन सेक्युरिटिजले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

हिमालयन सेक्युरिटिजले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

हिमालयन सेक्युरिटिजले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

हिमालयन सेक्युरिटिज लिमिटेडले पाँचौं वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज ९ गते सभा बोलाउने निर्णय गरेको हो । सभा काठमाडौंको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि आयोजना हुनेछ ।

सभामा आव २०८१/८२ को मुनाफबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन सभाले पारित गर्नेछ ।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु