गृहपृष्ठ दोलखामा भूकम्पको धक्का महसुस
दोलखामा भूकम्पको धक्का महसुस
दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लापिलाङ केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो।
आज बिहान पनि गोरखाको हंसपुर केन्द्रविन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको थियो।
प्रकाशित समय : १८:१८ बजे

















