गृहपृष्ठ डडेलधुरामा केआई सिंह राजमार्ग अवरुद्ध

डडेलधुरामा केआई सिंह राजमार्ग अवरुद्ध

डडेलधुरामा केआई सिंह राजमार्ग अवरुद्ध

काठमाडौं । डडेलधुरामा केआई सिंह राजमार्ग अवरुद्ध भएको छ । गन्यापधुरा गाउँपालिका–२, रडुवामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सोमबार (भदौ १६) बिहान करिब पौने ८ बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट ढुंगामाटोसहितको पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु