global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभा बैठकबाट भुमी सम्बन्धी विधेयक पारित हुदैँ

प्रतिनिधिसभा बैठकबाट भुमी सम्बन्धी विधेयक पारित हुदैँ

प्रतिनिधिसभा बैठकबाट भुमी सम्बन्धी विधेयक पारित हुदैँ

आज प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बस्नेछ ।

आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता ९दोस्रो संसोधन० विधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नेछन् भने सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनवाई समितिमा सांसदहरूको नाम हेरफेर गरिएको जानकारी दिनेछन् ।

भुमी व्यवस्था तथा गरिवी निवारण मन्त्री बलाराम अधिकारीले ‘कृषी, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भुमी सम्बन्धी नेपाल ऐनलाई संसोधन गर्ने विधेयक माथी छलफल गरियोस्’ र पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

 

प्रकाशित समय : ०६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु