गृहपृष्ठ ओप्पो नेपालले ‘फाइन्ड एन५’ सार्वजनिक ग-योः विश्वकै सबभन्दा पातलो फोल्डेबल

ओप्पो नेपालले ‘फाइन्ड एन५’ सार्वजनिक ग-योः विश्वकै सबभन्दा पातलो फोल्डेबल

ओप्पो नेपालले ‘फाइन्ड एन५’ सार्वजनिक ग-योः विश्वकै सबभन्दा पातलो फोल्डेबल

विश्वको अग्रणी स्मार्ट डिभाइस ब्रान्ड ओप्पोले नेपालमा आफ्नो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन ‘ओप्पो फाइन्ड एन५’ सार्वजनिक गरेको छ । केवल ८.९३ मि.मि. पातलो र २२९ ग्राम तौल भएको ‘ओप्पो फाइन्ड एन५’ विश्वकै सबभन्दा पातलो र हल्का बुक–स्टाइल फोल्डेबल हो। यसमा ८.१२ इन्चको इनर डिस्प्ले छ, जुन यस श्रेणीकै सबैभन्दा ठूलो हो, र ५६०० एमएएच सिलिकन–कार्बन ब्याट्री छ, जसले फोल्डेबलमा अहिलेसम्मकै लामो ब्याट्री लाइफ दिन्छ । यसमा ८० वाट सुपरभुक वायर चार्जिङ र ५० वाट एयरभुक वायरलेस चार्जिङ सुविधा पनि उपलब्ध छ। स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्म मा आधारित यसले प्रयोगकर्तालाई उत्कृष्ट परफर्मेन्स अनुभव दिन्छ ।

प्रकाशित समय : १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु