global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौंको डल्लुमा एक जना मृतावस्थामा फेला

काठमाडौंको डल्लुमा एक जना मृतावस्थामा फेला

काठमाडौंको डल्लुमा एक जना मृतावस्थामा फेला

राजधानीको डल्लुमा एक जना मृतावस्थामा फेला परेका छन् ।

डल्लु पुल करिडोरमा ओखलढुङ्गाको मेलुङ गाउँपालिका-५ घर भएका २६ वर्षीय राजेश भुजेल मृतावस्थामा फेला परेका हुन् ।

उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु