global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पुदिनाको मूल्य प्रतिकिलो २१० रुपैयाँ

पुदिनाको मूल्य प्रतिकिलो २१० रुपैयाँ

पुदिनाको मूल्य प्रतिकिलो २१० रुपैयाँ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सागपात र मसला तरकारीहरूको थोक मूल्य सार्वजनिक गरेको छ। पालुङ्गो साग प्रतिकिलो ५०, तोरीको साग ६०, रायोसाग ५०, हरियो प्याज ८५, हरियो धनियाँ ४०० कायम गरिएको छ।

ब्रोकाउली २१०, पुदिना २१०, पार्सले १३००, गुन्द्रुक ३००, खुर्सानी अकबरे २५०, लसुन हरियो १००, लसुन सुकेको (चाइनिज) २०० कायम भएको छ।

समितिले सागसब्जीको मूल्य बजार र मौसमी अवस्थाको आधारमा समय–समयमा अपडेट गर्दै कृषक र उपभोक्ताबीच समन्वय गरिरहेको जनाएको छ।

प्रकाशित समय : १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु