global ime bank Long Banner Ad

गृहपृष्ठ कागेश्वोरी मनोहरा नगरभित्र तरुण दल अधिवेशन सुरु

कागेश्वोरी मनोहरा नगरभित्र तरुण दल अधिवेशन सुरु

कागेश्वोरी मनोहरा नगरभित्र तरुण दल अधिवेशन सुरु

बिहीबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र न. २ अन्तर्गत नेपाल तरुण दल कागेश्वरी मनोहरा नगर कार्यसमितिको बैठक बसेको छ । पार्टी कार्यालय थलिमा नगर अध्यक्ष प्रेम थापाको अध्यक्षतामा बैठक बसेको हो ।

जिल्लाबाट प्राप्त नब्बे पूर्णकालीन सदस्यता फाराम बिहीबार नगरपालिका अन्तर्गतको छ ओटै वडाभित्र तरुण दल इकाई अध्यक्षलाई अध्यक्ष थापाले फाराम बितरण गरेका छन् ।

साथै पार्टीको इकाई कार्यसमितिसँग समन्वय गरि पूर्णकालीन फाराम बाँड्ने छलफल भएको छ ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु